Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

जेन एन नयाँ कोर्सको आन्दोलनपछि विदेशी हस्तक्षेपबाट देशलाई जोगाउनुपर्छ: वैरो संघ प्रथम उपाध्यक्ष श्रेष्ठ

जेन एन नयाँ कोर्सको आन्दोलनपछि विदेशी हस्तक्षेपबाट देशलाई जोगाउनुपर्छ: वैरो संघ प्रथम उपाध्यक्ष श्रेष्ठ
  • २५ भाद्र २०८२, बुधबार १२:३६

काठमाडौं– वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष सुजित कुमार श्रेष्ठले जेन जी आन्दोलनपछि नेपालमा विदेशी हस्तक्षेप बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा जेनजी आन्दोलन स्वदेशी मुद्दाबाट निर्देशित भएपनि राजनीतिक अस्थिरता दीर्घकालीन बन्न गए बाह्य शक्तिहरूले त्यसलाई आफ्नो स्वार्थअनुसार उपयोग गर्ने सम्भावना रहेको टिप्पणी गरे । यस विषयमा नेपाली नागरिक सचेत हुनुपर्ने धारण राखेका छन् ।

mulpatra

नेपालको स्वाधीनता, आत्मनिर्णय र भौगोलिक अखण्डताविरुद्ध रणनीतिकमाथि हस्तक्षेप हुने आशंका गदै त्यसका लागि सबै नागरिक सचेत हुनुपर्ने समेत बताए । ‘जेन–एन परिवर्तनको एउटा स्वाभाविक कोर्स हो, अहिलेको आन्दोलनपछि बाह्य हस्तक्षेप हुनु हुँदैन । जेन–एन आन्दोलन कुनै आकस्मिक घटना होइन, यो पुस्तागत रूपान्तरणको स्वाभाविक प्रक्रिया हो । त्यसैले यो आन्दोलनपछि राजनीतिक वा बाह्य शक्तिको अनावश्यक हस्तक्षेप हुनु हुँदैन ।’ उनले भने ।

नेपालमा विदेशी हस्तक्षेप बढ्दा त्यसको प्रभाव हाम्रो शन्ति क्षेत्र र राजनीतिकमा पर्ने उनको भनाइ छ । यसलाई रोक्न र समाधानका लागि जेन एन पुस्ताले अग्रसर हुनुपर्ने उनको सुझाव छ ।

mulpatra mulpatra mulpatra

उनको स्टाटस