Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

गृहमन्त्रीकाे निर्देशनमा प्रसाईलाई घरबाटै मध्ये रातमा शान्ति सुरक्षा खल्बल्याएकाे आराेपमा पक्राउ

गृहमन्त्रीकाे निर्देशनमा प्रसाईलाई घरबाटै मध्ये रातमा शान्ति सुरक्षा खल्बल्याएकाे आराेपमा पक्राउ
  • २ मंसिर २०८२, सोमबार २३:४३

काठमाडौं – मध्ये रातमा दुर्गा प्रसाईकाे घरमा प्रहरी पुगेकाे छ । प्रहरीले बिना सुचना उनकाे घरमा घेरा हालेकाे बताइएकाे छ ।

mulpatra

प्रसाईलाई बिना कारण प्रहरीले गिरफ्तार गर्न खाेजेकाे उनीनिकट नेताहरूले बताएका छन् । यस विषयमा बुझ्न खाेज्दा प्रहरीका प्रवत्ताले आफुलाई जानकारी नभएकाे बताए ।

तर प्रहरीले भने गृहमन्त्री ओम प्रकाश अर्यालकाे आदेशमा पक्राउ गर्न आएकाे जनाएको छ । उनीविरुद्ध केही कसुर नभएपनि पक्राउ गरिएकाे हाे ।

mulpatra mulpatra mulpatra