Close

Recent Posts

पुषमा पनि घट्यो बैंकको ब्याजदर

पुषमा पनि घट्यो बैंकको ब्याजदर
  • ३० मंसिर २०८२, सोमबार १०:००

काठमाडौं । पुष १ गतेदेखि लागू हुनृगरी बाणिज्य बैंकहरुले ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक भएको ब्याजदर अनुसार अधिकांश बाणिज्य बैंकहरुले मुद्धतीमा ब्याजदर घटाएका छन् ।

mulpatra

कर्जा लगानी बढ्न नसक्दा बाणिज्य बैंकहरुले निरन्तर ब्याजदर घटाइरहेका छन् । कार्तिक महिनामा कर्जाको औसत ब्याजदर ७.३८ प्रतिशतमा आइपुगेको छ ।

बैंकमा तरलता बढेसँग राष्ट्रबैंकले लगातार पैसा तानिरहँदा समेत बैंकिङ प्रणालीमा लगानी बढ्न सकेको छैन । लगानी योग्य रकम बैंकमा थुप्रिएपछि बैंकहरु बाध्य भएर ब्याज घटाइरहेका छन् ।

mulpatra mulpatra mulpatra

राष्ट्र बैंकले ब्याजदर करिडोर सन्चालनमा ल्याएको कारण ब्यादर करिडोरको तल्लो सिमा २.७५ प्रतिशत भन्दा तल निक्षेप सुविधा भने घटेको छैन ।

नया ब्याजदर अनुसार मुद्धछीमा र्बैकहरुले न्युनतम ३.७५ र अधिकतम ५.५० ब्याज दिइरुहेका छन् ।
कुन बैंकको कति दर ब्याजदर तल चार्टमा हेर्नुहोसः