Close

Recent Posts

सर्वोच्चमा सिफारिस नृपध्वज निरौलामाथि संसदीय सुनुवाइ सुरु

सर्वोच्चमा सिफारिस नृपध्वज निरौलामाथि संसदीय सुनुवाइ सुरु
  • २३ कार्तिक २०८१, शुक्रबार ११:५७

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायधीशमा सिफारीस गरेका नृपध्वज निरौलामाथि संसदीय सुनुवाई सुरु भएको छ । निरौला उच्च अदालत पाटनका मुख्य न्यायधीश थिए ।

mulpatra


शुक्रबार सिंहदरबार स्थित संसदीय सुनुवाइ समितिको बैठकमा उनको सुनुवाई सुरु भएको संसदीय समितिको सचिवालयले जनाएको छ ।