मलेसिया सिण्डिकेट: ६० बढी म्यानपावरको नाम परराष्ट्र मन्त्रीको हातमा, साढे एक अर्बको चलखेल

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले थालेको मलेसिया रोजगारीमा देखिएको सिन्डिकेटविरुद्धको आन्दोलन गरिरहेका छन् । तर मलेसिया कामदार पठाउनका लागि केही म्यानपावरको नाम परराष्ट्र मन्त्री आरजु राणाको टेबुलमा छ । हाल गत वैदेशिक रोजगार विभागमा १,१६० म्यानपावर कम्पनी दर्ता छन् । चालु आर्थिक वर्षमा थपिएका १ सय ४० नयाँ म्यानपावरमध्ये ६० देखि ७० वटा म्यानपावरको … Continue reading मलेसिया सिण्डिकेट: ६० बढी म्यानपावरको नाम परराष्ट्र मन्त्रीको हातमा, साढे एक अर्बको चलखेल