मलेसिया सिण्डिकेटः श्रम र परराष्ट्रमन्त्रीको ग्रिन सिग्नलमा मल्होत्रा घुस्दै, भुषण र खड्काबाहेक ३ म्यानपावर

काठमाडौं– मलेसिया रोजगारीमा सिमित म्यानपावर कम्पनीलाई सिण्डिकेट लगाउने गरी सरकारमै सहभागी मन्त्रीहरुले सहजीकरण गरिरहेका छन् । परराष्ट्र मन्त्री आरजु राणा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद्सिंह भण्डारीले नै मलेसियाको रोजगारीमा सिण्डिकेट खडा गर्न सिण्डिकेटको पक्षमा लाविङ गरिरहेका मेडिकल व्यवसायी कैलाश खड्कालाई ग्रिन सिग्नल दिएको परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । मलेसियाको … Continue reading मलेसिया सिण्डिकेटः श्रम र परराष्ट्रमन्त्रीको ग्रिन सिग्नलमा मल्होत्रा घुस्दै, भुषण र खड्काबाहेक ३ म्यानपावर