बंगलादेशमा जस्तै मलेसियामा श्रम सम्झौतामै सिण्डिकेट छिराउन यसरी गर्दैछन् स्वार्थ समूहले प्रयास

काठमाडौं– मलेसिया र नेपाल सरकारबीच २०७५ साल कात्र्तिकमा सरकारीस्तरमा श्रम सम्झौता भएको थियो । सम्झौता भएको दुई वर्षपछि मात्र मलेसियाले नेपालबाट कामदार लैजान थालेको थियो । यसका मुख्य कारण थियो नेपालबाट मलेसिया जाने कामदारमाथि लगाइएको स्वास्थ्य सिण्डिकेट । यस सिण्डिकेटमा नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्का थिए । उनैका कारण मलेसियाको रोजगारीमा श्रम सम्झौता … Continue reading बंगलादेशमा जस्तै मलेसियामा श्रम सम्झौतामै सिण्डिकेट छिराउन यसरी गर्दैछन् स्वार्थ समूहले प्रयास