मलेसिया सिण्डिकेटलाई बल पुग्नेगरी संघका अध्यक्ष गुरुङको विज्ञप्ती, उनीमाथि पनि आशंका

काठमाडौं– वैदेशिक रोजगार व्यवसायी संघले दुई सातादेखि मलेसिया रोजगारी सिण्डिकेट विरुद्ध सरकारलाई चेतवानी दिदै आन्दोलन सुरु गरेका छन् । अघिल्लो बुधबार संघले हातमा कालोपट्टी र कालो ब्यानरसहित सिन्डिकेटको विरोधमा आन्दोलनमा उत्रिएको हो ।यसअघि प्रेस विज्ञप्तिमार्फत मलेसियाको सिन्डिकेटको विरोध गर्दै आएको संघ बुधबारदेखि कालो ब्यानर र कालोपट्टीसहित विरोधमा उत्रिएको हो । संघले आफ्ना सदस्यहरूलाई सिन्डिकेटमा सहभागी … Continue reading मलेसिया सिण्डिकेटलाई बल पुग्नेगरी संघका अध्यक्ष गुरुङको विज्ञप्ती, उनीमाथि पनि आशंका