मलेसिया सरकारले होइन, अमिनजस्ता विदेशी एजेण्टको सहयोगमा सिण्डिकेट लाद्न प्रयास

काठमाडौं– मलेसियाले १५ देशबाट विदेशी कामदारहरु लिइरहेको छ । आज सम्म मलेसिया सरकारले विदेशी कामदारका हकमा कुनै पनि सिण्डिकेट लगाएको छैन । मलेसिया रोजगारी र स्वास्थ्य क्षेत्रमा काम गर्ने केही सिमित संस्थाले विदेशी नागरिकको सहयोगमा त्यहाँ जाने विदेशी कामदारमाथि आर्थिक भार पर्ने गरी बंगलादेशमा मात्र सिण्डिकेट लागाउन अमिन भन्ने बंगाली नागरिकको विस्टीनेट भन्ने संस्था सफल … Continue reading मलेसिया सरकारले होइन, अमिनजस्ता विदेशी एजेण्टको सहयोगमा सिण्डिकेट लाद्न प्रयास