मोवहिरा इन्टरटेन्मेन्टले ल्यायो नयाँ गीत ‘गाउँकी गोरी’ सार्वजनिक

काठमाडौं– गायक विश्व दोङ तथा गायिका अस्मिता अधिकारीको सुमधुर स्वरको ‘गाउँकी गोरी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । सोनम पाख्रिनको निर्देशनमा गीतको भिडियोमा विजय भ्लोन र करुणा श्रेष्ठको जीवन्त अभिनय देख्न सकिन्छ। भ्लोनको यो पहिलो म्युजिक भिडियो हो । मोवहिरा इन्टरटेन्मेन्टबाट प्रस्तुत गरिएको यस गीतको शब्द र सङ्गीत आशिश सुनुवारले गरेका छन् । शोर … Continue reading मोवहिरा इन्टरटेन्मेन्टले ल्यायो नयाँ गीत ‘गाउँकी गोरी’ सार्वजनिक