नेपालबाट सम्भव नभए मलेसियाबाटै सिमित म्यानपावरले कामदार लैजानेगरी सिण्डिकेटकाे चलखेल

काठमाडौं– नेपालबाट सम्भव नदेखेपछि मलेसियाबाटै सिमित म्यानपावरले वैदेशिक रोजगारीमा कामदार पठाउने गरी सिण्डिकेट लाद्न चलखेल भइरहेका छ । त्यसका सिण्डिकेटधारी समुहका नाइके बंगाली नागरिक अमिनले मलेसियाका कर्मचारी र सम्बन्धीत मन्त्रालयका कर्मचारीसँग आर्थिक चलखेल गरिरहेको पाइएको छ । गत साता श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मलेसियाका लागि मानव संशाधन मन्त्री स्टीभन सिम ची किओङबीच … Continue reading नेपालबाट सम्भव नभए मलेसियाबाटै सिमित म्यानपावरले कामदार लैजानेगरी सिण्डिकेटकाे चलखेल