संघका अध्यक्ष गुरुङ नै मानव तस्करीमा, बुल्गेरिया पठाउँछु भन्दै २ युवतीसँग साढे २९ लाख लाख ठगि
काठमाडौं–वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङ नै मानव बेचबिखनमा संलग्न रहेको पाइएको छ ।गुरुङको गुरुङ म्यानेजमेन्टले म्यानपावरबाट बुल्गेरिया पठाइदिने भन्दै कैलालीका अस्मिता बस्नेत र अंकिता चौधारीसँग साढे २९ लाख रुपैयाँ लिएको पाइएको छ । अस्मिता बस्नेतको १४ लाख र चौधरीको १५ लाख ५० हजार दिएको उजुरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा परेको छ … Continue reading संघका अध्यक्ष गुरुङ नै मानव तस्करीमा, बुल्गेरिया पठाउँछु भन्दै २ युवतीसँग साढे २९ लाख लाख ठगि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed