मलेसियामा सिण्डिकेट लाद्न राई–गुरुङको दौडधुप, डेढ अर्ब अमिनको हातमा पुगेको आशंका -भिडियोपनि

काठमाडौं– मलेसिया रोजगारीमा सिण्डिकेट लाद्न म्यानपावर व्यवसायीनै जोडबल लागि परेको पाइएको छ । उनीहरुले केही म्यानपावरभन्दा बाहिरका व्यवसायीसँग मिलेर सिण्डिकेटका लागि दौडधुपमा लागेका छन् । मलेसिया कामदार पठाउन केही सिमित म्यानपावरले मात्र सिण्डिेकट सिर्जना गर्ने योजनाका साथ चलखेल गरिरहेको पाइएको छ । विगतमा स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्काले बंगली नागरिक अमिनको सहयोगमा नेपालमा सेटिङ … Continue reading मलेसियामा सिण्डिकेट लाद्न राई–गुरुङको दौडधुप, डेढ अर्ब अमिनको हातमा पुगेको आशंका -भिडियोपनि