व्यवसाय संघलाई प्रश्न व्यावसायिक विकृति रोक्ने कि दादागिरी देखाउन हुसेन जन्माउने ?

काठमाडौं– व्यक्तिगत भिसाको नाममा वैदेशिक रोजगारीमा नेपाली कामदार पठाउने म्यानपावर कम्पनीहरूमाथि अनेकौं आरोप लागिरहेका बेला, म्यानपावर व्यवसायी संघकै नेतृत्वले गैरकानुनी रुपमा मिडियामाथि आक्रमण सुरु गरेको छ । मूलपत्र मिडियाले संस्थागत लाइसेन्स लिएर व्यक्तिगत भिसामा कामदार पठाएको प्रमाणसहित समाचार प्रकाशन गरेपछि संघसँग आवद्ध केही नेतृत्वकर्ताहरुले यस सञ्चारमाध्याममा अप्रत्यक्ष आक्रमण थालेको छ । हालै विभिन्न श्रम गन्तव्य … Continue reading व्यवसाय संघलाई प्रश्न व्यावसायिक विकृति रोक्ने कि दादागिरी देखाउन हुसेन जन्माउने ?