मूलपत्रमाथि भएको आक्रमणको ललितपुर पत्रकार महासंघद्वारा भर्त्सना

काठमाडौं– मूलपत्र मिडियामाथि म्यानपावर व्यवसायीहरूको आक्रमणप्रति ललितपुर पत्रकार महासंघले कडा भत्र्सना गरेको छ । महासंघले आज विज्ञप्ति जारी गर्दै स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतामाथि हमला निन्दनीय भएको स्पष्ट पारेको हो । महासंघले मूलपत्र मिडियाले वैदेशिक रोजगारी क्षेत्रका विकृति, विसंगति र ठगीका घटनामाथि प्रकाश पार्दै आएका समाचारप्रति असन्तुष्टि जनाउँदै केही म्यानपावर व्यवसायीहरूले सामाजिक सञ्जालमा अभद्र टिप्पणी, … Continue reading मूलपत्रमाथि भएको आक्रमणको ललितपुर पत्रकार महासंघद्वारा भर्त्सना