कोरिया इ–सेभेन भिसामा कामदार पठाउने बाटो खुल्यो, म्यानपावरले पनि पठाउन सक्ने

काठमाडौं– ईपिएस प्रणालीमार्फत नेपाली कामदार लैजाने गरेको दक्षिण कोरियाले इ–सेभेन भिसामा पनि कामदार पठाउन सक्ने श्रम मन्त्रालयले कार्यविधि बनाएको छ । कोरियाले इ सेभेन भिषा अन्तरगत निजी क्षेत्र अर्थात (बिटुबी) मार्फत कोरियाले दक्ष कामदार लैजाने छ । नेपालले इ सेभेन भिसा खुला गरेमा निजी क्षेत्रका म्यानपावर मेनपावर कम्पनीहरुले नेपाली दक्ष कामदारलाई कोरिया पठाउने छन्।कार्यविधिमा इ– … Continue reading कोरिया इ–सेभेन भिसामा कामदार पठाउने बाटो खुल्यो, म्यानपावरले पनि पठाउन सक्ने