म्यानपावरले व्यक्तिगत रुपमा ई–सेभेन भिसामा दक्षिण कोरिया कामदार पठाउन पाउदैनन्

काठमाडौं– दक्षिण कोरियामा इ–सेभेन भिसामा सीपयुक्त कामदारलाई पठाउने सम्बन्धमा एउटा कार्यविधि बनेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यविधि लागू गर्ने तयारी थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरेका अनुसार कार्यविधिमा ई–सेभन भिसा प्रणाली सञ्चालन मापदण्ड पूरा गरेका वैदेशिक रोजगारको कार्य गर्न अनुमतिप्राप्त नेपाली संस्थाहरूले नेपाली श्रमिक पठाउन … Continue reading म्यानपावरले व्यक्तिगत रुपमा ई–सेभेन भिसामा दक्षिण कोरिया कामदार पठाउन पाउदैनन्