परराष्ट्र–श्रम मन्त्रालयको संरक्षणमा जापानको व्यक्तिगत भिसामा कन्सल्टेन्सी–म्यानपावरकै ठगि, श्रम सम्झौताको उपहास

काठमाडौं– जापान वैदेशिक रोजगारीमा जाने कामदारको संख्या वर्षेनी बढ्दो छ । हाल वार्षिक७ हजारभन्दा बढी नेपाली जापान रोजगारीका लागि जाने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकमा छ । सन् २०१९ को मार्चमा नेपाल र जापानबीच सरकारीस्तरमा श्रम सम्झौता भएको थियो । यसरी श्रम सम्झौता भएको ६ बर्षसम्म पनि सरकारले निर्दिष्ट सीपयुक्त कामदार जापान पठाउन सकेन । … Continue reading परराष्ट्र–श्रम मन्त्रालयको संरक्षणमा जापानको व्यक्तिगत भिसामा कन्सल्टेन्सी–म्यानपावरकै ठगि, श्रम सम्झौताको उपहास