वैदेशिक रोजगारीमा अनलाइनको बेखेण्डा: कन्सलुर र राजदूतहरुको ठगि धन्दा, मारमा श्रमका कर्मचारी, व्यवसायी र कामदार

काठमाडौं– सरकारले वैदेशिक रोजगारीका लागि आएका मागपत्र (डिमान्ड) प्रमाणीकरण अनलाइन प्रणाली बनाएको छ । यसको नियमन वैदेशिक रोजगार विभागले गदै आएको छ । हाल वैदेशिक रोजगारीमा जाने कामदारको डिमाण्ड प्रमाणिकरण र श्रम क्षेत्रमा काम गर्ने तीन वटा अनलाइन छन् । विभिन्न देशका कुटनीतिक नियोग, कन्सुलर विभाग र वैदेशिक रोजगार विभागको अनलाइन छ । हाल कन्सुलर … Continue reading वैदेशिक रोजगारीमा अनलाइनको बेखेण्डा: कन्सलुर र राजदूतहरुको ठगि धन्दा, मारमा श्रमका कर्मचारी, व्यवसायी र कामदार