संघका अध्यक्ष गुरुङ छलफल र कार्यवाहक नदिई सिण्डिकेटधारी संस्था जानको कार्यक्रममा सुटुक्कै जापान, नेतृत्वविहिन संघ

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङ दशैंअघि नै जाइका अलुमनाई एसोसिएसन (जान)को कार्यक्रममा जापान पुगेका थिए । उनले संघका पदाधिकारीसँग छलफल नै नगरी र संघको कार्यवाहक अध्यक्ष समेत कसैलाई नतोकि सिण्डिकेटधारी संस्था जानको कार्यक्रममा सहभागि हुन जापान गएको भन्दै अहिले संघकै पदाधिकारी र अन्य म्यानपावर व्यवसायीले आवाज उठाइरहेका छन् । जापान जाने … Continue reading संघका अध्यक्ष गुरुङ छलफल र कार्यवाहक नदिई सिण्डिकेटधारी संस्था जानको कार्यक्रममा सुटुक्कै जापान, नेतृत्वविहिन संघ