काठमाडौं– सरकार गठनमा निर्णायक भूमिका खेलेका काठमाडौं मेयर बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीमाथि विभिन्न विषयमा दबाब बढाउन थालेका छन् । सरकारमाथि दबाब बढाउने गरी प्रस्तुत भएका उनले कार्कीमाथि धेरै काम आफुले भनेअनुसार नभएको भन्दै असन्तुष्ट समेत व्यक्त गर्न थालेका छन् । जेनजी आन्दोलनमा दमनको निर्देशन दिने तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल … Continue reading तत्काल प्रसाई, ओली र लेखकलाई नपक्रिए अप्रिय घटना घट्ने कार्कीलाई बालेनको चेतावनी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed