काठमाडौं– मलेसिया सरकारले विदेशी कामदार भित्र्याउन निष्पक्ष र योग्यतामा आधारित मुल्यांकन (भेटिङ) प्रणाली लागू गर्ने भएको छ । भेटिङ प्रणाली लागू भएपछि नयाँ कामदार भर्ना प्रक्रियामा १० मापदण्डको शर्त राखिएको छ । नेपाली राजदूतावास क्वालालम्पुर मलेसियालाई पुत्रजयबाट २७ अक्टोबर २०२५ मा पठाइएको पत्रमा यस्तो भनिएको छ । भेटिङ मापदण्डभित्र पर्ने र त्यसका मापदण्ड पुरा गरेका … Continue reading मलेसियाले नयाँ कामदार भर्ना प्रक्रिया १० मापदण्डको शर्त राख्यो, मापदण्डभित्र पर्ने म्यानपावरले मात्र कामदार पठाउन सक्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed