काठमाडौं– यूएईले नेपालीहरूका लागि केही समय रोकेको श्रम तथा भिजिट भिसा पुनः सुचारुमा ल्याएको छ । जेनजी आन्दोलनका क्रममा जेलबाट भागेकाहरूको अवस्थाबारे यूएई सरकार विश्वस्त हुन प्रहरी रिपोर्ट खोजेको बताइएको छ । यूएई रोजगारी भिसा खुलेसँगै खुलेसँगै रोजगारी र भ्रमणमा जाने नेपालीमाथि ‘पुलिस रिपोर्ट’ प्रमाणीकरणको नाममा नयाँ र महँगो आर्थिक भार थपेको छ । युएई … Continue reading यूएई रोजगारीको प्रहरी रिपोर्ट प्रमाणिकरण गरेबापत भीएफएसकाे भागमा ३ हजार, राजदूतदेखि संघका अध्यक्षसहित ५ म्यानपावरको सेटिङ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed