काठमाडौं– नेपाल स्वास्थ्य व्यवसायी महासंघ, नेपाल मेडिकल व्यवसायी संघ र गाम्का नेपालमा आवद्ध स्वाथ्य व्यवसायीहरुले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षण गराएको पैसा म्यानपावर व्यवसायीलाई कमिशन दिनुपर्ने बताएका छन् । तीनै वटा संस्थाले वैदेशिक रोजगारीमा जाने कामदारको स्वाथ्य परिक्षण गराएको ७० प्रतिशत कमिशन म्यानपावर व्यवसायीले श्रमिकको संख्या गनेर लैजाने गरेको बताए । उनीहरुले म्यानपावरले स्वास्थ्य … Continue reading कामदारको स्वास्थ्य परिक्षण गराउने मेडिकलसँगै म्याानपावरले नै लिन्छन् ७० प्रतिशत कमिशन, अनि हुन्छ पारदार्शी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed