मलेसिया रोजगारी: भिसा, स्वास्थ्य र अभिमुखिकरणमा अर्को सिण्डिकेटको चलखेल

एउटासँग सिण्डिकेट खोसेर अर्कोलाई दिने दाउमा मन्त्रीदेखि व्यवसायीसम्म

काठमाडौं – गत कात्तिकमा मलेसियाले नेपाली म्यानपावर व्यवसायीका लागि १० बुँदे मापदण्ड पठायो । चौतर्फी विरोध भएपछि नेपाल सरकारले समेत कूटनीतिक नोटमार्फत मलेसियाको १० बुँदे मापदण्ड कार्यान्वयन गर्न नसकिने जवाफ फर्कायो । म्यानपावर व्यवसायीको सूची पठाउन भनेर मलेसियाले कूटनीतिक नोट पनि पठायो । अहिले मलेसिया जी टु जी मोडलमार्फत कामदार लैजाने भनेपछि यहाँ कामदार पठाउन … Continue reading मलेसिया रोजगारी: भिसा, स्वास्थ्य र अभिमुखिकरणमा अर्को सिण्डिकेटको चलखेल

एउटासँग सिण्डिकेट खोसेर अर्कोलाई दिने दाउमा मन्त्रीदेखि व्यवसायीसम्म