फ्रि भिसा–टिकट ५ प्रतिशत मात्र, म्यानपावरले १० हजारमा कामदार पठाउन सक्लान् त ?

कडाइ गर्नुअघि निःशुल्क डिमाण्डको अध्ययन नगरी दशकयता विवाद

काठमाडौं– सरकारले वैदेशिक रोजगारीको लागि संस्थागतरूपमा १११ देशलाई खुला गरेको छ । नेपालबाट वार्षिक ७ लाखमाथि कामदार जाँदा फ्रि भिसा–टिकट ५ प्रतिशत मात्र आउने गरेको वैदेशिक रोजगार व्यवसायीहरुले बताउँदै आएका छन् । फ्रि भिसा–टिकट खाडी र मलेसियामध्ये मलेसियासँग खाडीका केही देशका राम्रा रोजगारदाता कम्पनीले मात्र दिदै आएको वैदेशिक रोजगार विभागकै तथ्यांकमा छ । आर्थिक वर्ष … Continue reading फ्रि भिसा–टिकट ५ प्रतिशत मात्र, म्यानपावरले १० हजारमा कामदार पठाउन सक्लान् त ?

कडाइ गर्नुअघि निःशुल्क डिमाण्डको अध्ययन नगरी दशकयता विवाद