फ्रि भिसा–फ्रि टिकट परिक्षण कालमै फाइल लुकाएर लागू गरियो, यसैमा जोडेर बायोमेट्रिक ल्याइयो

प्रधानमन्त्री कोइरालाले रोक्दा–रोक्दै गुरुङले संघकै सेटिङमा जबरजस्ती ल्याए

काठमाडौं– तत्कालीन राज्यमन्त्री टेकबहादुर गुरुङका पालामा २०७२ जेठ २६ गते प्रमुख गन्तव्य देश साउदी अरब, कतार, कुवेत, बहराइन, ओमान, युएई र मलेसिया जाने श्रमिकको लागि फ्रि भिसा, फ्रि टिकटको नीति भन्दै श्रमिकसँग सेवाशुल्कबापत १० हजार रुपैयाँ मात्रै लिन पाउने व्यवस्था गरेको हो । त्यतिबेला देखि नै व्यवसायी र सरकारबीच विवाद सरकार फेरिएपिच्छे हुँदै आएको छ … Continue reading फ्रि भिसा–फ्रि टिकट परिक्षण कालमै फाइल लुकाएर लागू गरियो, यसैमा जोडेर बायोमेट्रिक ल्याइयो

प्रधानमन्त्री कोइरालाले रोक्दा–रोक्दै गुरुङले संघकै सेटिङमा जबरजस्ती ल्याए