नयाँ रोक्दै भोट हाल्न आएका राश्वपा कार्यकर्ताका लागि युद्वग्रस्त देशमा पुनः श्रम स्वीकृति खुलाइयो

युद्वग्रस्त इजरायलसहित अन्य देशमा ड्रोन आक्रमण जारी

काठमाडौं– बुधबार वैदेशिक रोजगार विभागले इजरायल, कुवेत, बहराइन र लेबननको पुनः श्रम स्वीकृति खुला गरेको छ । हाल यी देशमा इरानले ड्रोन आक्रमण गरिरहेको छ । हिजो बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार ‘रेसिडेन्सी कार्ड’ र सम्बन्धित कम्पनीको आधिकारिक कागजात भएका कामदारहरूले नेपाल आएका बेला श्रम स्वीकृति पाउने व्यवस्था गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको … Continue reading नयाँ रोक्दै भोट हाल्न आएका राश्वपा कार्यकर्ताका लागि युद्वग्रस्त देशमा पुनः श्रम स्वीकृति खुलाइयो

युद्वग्रस्त इजरायलसहित अन्य देशमा ड्रोन आक्रमण जारी