इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ढोकामा लागेको ताला संघकै अध्यक्ष र उपाध्यक्षले नै गुन्डागर्दी शैलीमा ताला फुटाएका छन् । अस्ति दिन लगाइएको ताला फुटाउन हिजो विहानैदेखि संघको ढोकामा ताला लागेको थियो‍ । दिउँसो सवा तीन बजे मात्र कार्यसमितिको बहुमत उपस्थितिमा उक्त ताला संघका अध्यक्ष भुवन गुरुङ र द्वितिय उपाध्यक्ष देवकुमार खोखालीले फुटाए । त्योपनि … Continue reading इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित