काठमाडौं–सरकारले हरेक वर्ष नीति तथा कार्यक्रममा रेमिट्यान्सको गुणगान गाउने गर्छ । विदेशी मुद्रा भित्र्याउने मुख्य आधार वैदेशिक रोजगारी भएको स्वीकार पनि गर्छ । तर, यही क्षेत्र धानेर बसेका म्यानपावर व्यवसायीलाई भने सधैं शंकाको नजरले हेर्ने, धरौटी बढाउने, नियमनका नाममा दुःख दिने र निर्णय प्रक्रियाबाट टाढा राख्ने प्रवृत्ति रोकिएको छैन । एकातिर सरकारले फ्रि भिसा–फ्रि टिकट … Continue reading नीति तथा कार्यक्रमः रेमिट्यान्स चाहिने, म्यानपावर नचाहिने जस्तै चुक्याउने र कामदार फुक्याउने खेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed