बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

हुँदै नभएको इष्युमा कामदार उचालेर उजुरी गर्न लगाउँदै छापा

काठमाडौं– वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित र पारदर्शी बनाउन अनुगमन आवश्यक भए पनि पछिल्लो समय केही म्यानपावर व्यवसायीहरूले वैदेशिक रोजगार विभागका कर्मचारीबाट ‘छापा आतंक’ शैलीको व्यवहार भइरहेको गुनासो गरिरहेका छन् । ‘प्रधानमन्त्री बालेन शाहको अर्डर’ भन्दै केही कर्मचारीले म्यानपावर व्यवसायमाथि अनावश्यक दबाब र छापा शैलीको गतिविधि बढाएको भन्दै व्यवसायीहरूमा त्रास फैलिएको गुनासो उठ्न थालेको छ । … Continue reading बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

हुँदै नभएको इष्युमा कामदार उचालेर उजुरी गर्न लगाउँदै छापा