१४ शैक्षिक परामर्श संस्था नियमावली २०८३ सच्याउन माग गदै आन्दोलित, सरकारलाई चाबी बुझाउने चेतावनी

काठमाडौं– सरकारले जारी गरेको शैक्षिक परामर्श, भाषा, शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन (शैक्षिक कन्सल्टेन्सी) नियमावली २०८३ प्रति व्यवसायीहरुले असन्तुष्टि जनाउँदै विरोध गरेका छन् । १४ वटा छुट्टाछुट्टै छाता संस्थाहरुले संयुक्त आन्दोलनका घोषणा गदै जारी गरेको विज्ञप्तिमा शैक्षिक कन्सल्टेन्सी व्यवसायको चाबी सरकारलाई बुझाएर सडक आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् । सरकारले तोकेको २५ लाख … Continue reading १४ शैक्षिक परामर्श संस्था नियमावली २०८३ सच्याउन माग गदै आन्दोलित, सरकारलाई चाबी बुझाउने चेतावनी