मानव तस्करीमा गृहमन्त्री लेखकसँगै उपसभामुख रानामाथि पनि छानबिन गर्नुपर्छ : ढकाल
काठमाडौं – राश्वपा पुर्व नेता मुकुल ढकालले मानव तस्करीको अरोप लागेका गृहमन्त्री रमेश लेखक र उपसभामुख इन्दिरा राना मगरमाथ पनि छानबिन गर्नुपर्ने आवाज उठाएका छन् ।

दुवैलाई राजीनामा गराए सरकारले उच्चस्तरीय छानविनका लागी सहयोग गर्नुपर्छ । उनीहरूमाथि कानुनी कारवाही आवश्यक रहेकाे समेत ढकालले बताएका छन् ।
गत वर्ष रानाले समेत अमेरिका कार्यक्रममा मान्छे लैजान नेपालस्थित अमेरिकी दूतावासमा पत्र पठाएकी थिइन् । यस विषयमा समेत छानबिन गर्नुपर्ने ढकालकाे भनाइ छ ।
![]() |
![]() |
![]() |
|---|
गृहमन्त्री लेखकले भने आफु नजिकका कर्मचारी राखेर भिजिट भिसाका नाममा दैनिक ५० लाख उठाएकाे समाचार बाहिरिएपछि विपक्षी दल संसद्मा विरोध गरेका छन् ।



