Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

बाल सुधार गृहमा सुर्ती खाएको जाँच गर्न पुगेका प्रहरीसँग झडप हुँदा १ घाइते

बाल सुधार गृहमा सुर्ती खाएको जाँच गर्न पुगेका प्रहरीसँग झडप हुँदा १ घाइते
  • २९ श्रावण २०८२, बुधबार १५:१७

विराटनगर– विराटनगरको बाल सुधार गृहमा रहेका बालबालिका र प्रहरीबीच झडप भएको छ । सुर्ती खाएको आशंकामा प्रहरीले चेकजाँच गर्न थालेपछि विवाद भएको थियो ।

mulpatra

सुधारगृह प्रमुख गायत्रीप्रसाद ढकालले घटनामा १ जना प्रहरी घाइते भएको बताए । बाल सुधारगृहमा लफडा भएपछि व्यापक प्रहरी परिचालन गरिएको छ ।

त्यहाँ अहिले चारवटै सुरक्षा निकायका प्रमुख पुगेका छन् । केही बालबालिका भागेको हुनसक्ने अनुमान छ । हाल विराटनगर सुधार गृहमा १२ देखि ३२ वर्ष उमेर समूहका २४९ जना राखिएका छन् ।

mulpatra mulpatra mulpatra