Close

Recent Posts

त्रिचन्द्रमा संयुक्त विद्यार्थी संगठनको प्रदर्शन, स्वतन्त्र युवाले लखेटे

त्रिचन्द्रमा संयुक्त विद्यार्थी संगठनको प्रदर्शन, स्वतन्त्र युवाले लखेटे
  • २६ भाद्र २०८२, बिहीबार १७:२३

काठमाडौं– काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् । उनीहरूले ’राष्ट्रपतिलाई सार्वजनिक गर, संविधानको रक्षा गर’ उक्त क्याम्पसमा प्रदर्शन गरेका थिए ।

mulpatra

तर, प्रदर्शनमा उत्रिएका संयुक्त विद्यार्थी संगठनका विद्यार्थीहरूलाई स्वतन्त्र युवाहरूले लखेटेका छन् ।