Close

Recent Posts

विजयादशमी २०८२ को टीकाको उत्तम साइत बिहान ११ः५३ मा

जमरा राख्ने उत्तम साइत असोज ६ गते सोमबार घटस्थापना दिन बिहान ९ बजेर १३ मिनेटमा

विजयादशमी २०८२ को टीकाको उत्तम साइत बिहान ११ः५३ माजमरा राख्ने उत्तम साइत असोज ६ गते सोमबार घटस्थापना दिन बिहान ९ बजेर १३ मिनेटमा
  • ३१ भाद्र २०८२, मंगलवार २०:१०

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमी (दशैं) टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा रहेको जनाएको छ । समितिका अनुसार २०८२ साल असोज १६ गते बिहीबार विजयादशमी परेको छ। उक्त दिन बिहान ११ बजेर ५३ मिनेटमा टीका तथा जमरा ग्रहण गर्न उत्तम साइत रहेको समितिले जनाएको छ।

mulpatra

त्यस दिन बिहानैदेखि फुलपाती र देवी विसर्जन, विजय दशमी, टिका एवं जमरा ग्रहण गर्ने परम्परा छ। साथै समितिले अन्य दुर्गा पूजा सम्बन्धी शुभसाइतहरू पनि सार्वजनिक गरेको छ।

समितिका अनुसार असोज ६ गते सोमबार घटस्थापना दिन जमरा राख्ने साइत बिहान ९ बजेर १३ मिनेटमा रहेको जनाएको छ ।

mulpatra mulpatra mulpatra