Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

लाइसेन्स सेवा छठपछि,, नयाँ कार्डको लागि अझै तीन महिना कुर्नुपर्ने

लाइसेन्स सेवा छठपछि,, नयाँ कार्डको लागि अझै तीन महिना कुर्नुपर्ने
  • १ कार्तिक २०८२, शुक्रबार ०७:२०

काठमाडौं– जेनजी आन्दोलनमा जलेको यातायात व्यवस्था विभाग अब बिस्तारै पुरानै लयमा फर्किन खोज्दैछ । विभागले छठपछिबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सेवा पुनः सुरु गर्ने तयारी गरेको छ ।

mulpatra

छठ सकिएपछि लाइसेन्स नवीकरण र नयाँ आवेदन खुला गर्ने तयारीमा विभाग छ । हाल पुरानो पार्किङ स्थलबाट सीमित सेवा दिइरहेको विभागले अब नवीकरण र नयाँ आवेदन प्रक्रिया खुला गर्नेछ ।

तर, नयाँ लाइसेन्स कार्ड छपाइ भने तुरुन्तै नहुने विभागले जनाएको छ । प्रिन्टर र कार्ड खरिद प्रक्रिया बाँकी रहेकाले नयाँ लाइसेन्स वितरणमा अझै तीन महिना लाग्ने विभागको भनाई छ । क्षतिग्रस्त भवन मर्मतमा नेपाल ट्रक व्यवसायी महासंघ र सिप्रदी ट्रेडिङले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

mulpatra mulpatra mulpatra