Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

प्रसाईले आन्दोलनको घोषणा गरेपछि गृहमन्त्रीले बोलाए सुरक्षा समितिको बैठक

प्रसाईले आन्दोलनको घोषणा गरेपछि गृहमन्त्रीले बोलाए सुरक्षा समितिको बैठक
  • १ मंसिर २०८२, आईतवार १२:०४

काठमाडौं– केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्न लागेको हो । शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न गृह मन्त्री ओम प्रकाश अर्यालले बैठक बोलाएका हुन् ।

mulpatra

नागरिक बचाउ महाअभियानको संयोजक दुर्गा प्रसाईले आन्दोलनबाछ पछि नहट्ने प्रतिबद्धता गरेपछि केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्न लागेको हो । प्रसाईको आन्दोलन केन्द्रीत रणनीति बनाउन गहृमन्त्रीले बैठक बोलाएको हुन् ।

बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका एकजना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता हुनेछ ।

mulpatra mulpatra mulpatra