Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

२८ पार्टीद्वारा दल दर्ताका लागि आयोगमा निवेदन पेस

२८ पार्टीद्वारा दल दर्ताका लागि आयोगमा निवेदन पेस
  • १ मंसिर २०८२, आईतवार १६:१९

काठमाडौँ– २८ वटा पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेका छन् । निर्वाचन आयोगका अनुसार आइतबारसम्म ती दलले निवेदन पेस गरेका हुन् ।

mulpatra

निवेदन पेस गर्नेहरुमा उज्यालो नेपाल पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, जनयुग पार्टी, राष्ट्रिय स्वराज पार्टी, नेपाली प्रथम पार्टी, नवनिर्माण पार्टी, आवाज पार्टी, प्रगतिशील नागरिक पार्टीलगायत रहेका छन् । यसबाहेक अहिलेसम्म ७ वटा दलले दर्ताको प्रमाणपत्र पाएको आयोगले जनाएको छ ।