Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

प्रगतिशील लोकतान्त्रिक पार्टीमा अध्यक्ष परिषद्, छानिए यी ५ नेता

प्रगतिशील लोकतान्त्रिक पार्टीमा अध्यक्ष परिषद्, छानिए यी ५ नेता
  • ८ मंसिर २०८२, आईतवार १७:००

काठमाडौं– नव गठित प्रगतिशील लोकतान्त्रिक पार्टी ५ जनाको अध्यक्ष परिषद् घोषणा भएको छ । पार्टी सञ्चालनका लागि अध्यक्ष परिषद् बनाइएको छ । जसमा ५ जना रहेका छन् ।

mulpatra

अध्यक्ष परिषद्मा सुदन किराँती, सन्तोष परियार, दुर्गा सोव, अशोक जैसवाल र ओजस्वी भट्टराई रहेका छन् । आइतबार एकता घोषणा गरिएको पार्टीमा बाबुराम भट्टराई, जनार्दन शर्मा लगायतका नेताहरू अभिभावकीय भूमिकामा बस्ने छन् ।

जेनजीसहित विभिन्न क्षेत्र, समुदाय र वर्गको प्रतिनिधित्व हुनेगरि अध्यक्ष परिषद् बनाइएको हो ।

mulpatra mulpatra mulpatra