Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

देउवालाई सुनिल शर्माको सुझाव– माथि जाने बेलामा रोइलो छाडेर यहाँ आउनुस्

देउवालाई सुनिल शर्माको सुझाव– माथि जाने बेलामा रोइलो छाडेर यहाँ आउनुस्
  • २७ पुष २०८२, आईतवार १६:४२

काठमाडौं– नेपाली कांग्रेसका नेता सुनिल शर्माले विशेष महाधिवेशनको माग गर्दै बुझाएको हस्ताक्षरबारे पार्टीमा छलफल समेत नगराएको भन्दै पार्टी नेतृत्वमाथि आक्रोश पोखेका छन्।

mulpatra

विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पार्टी सभापति शेरबहादुर देउवासहित केन्द्रीय समितिले बहुमत प्रतिनिधिको मागलाई अवमूल्यन गरेको बताए।

उनले भने, ‘यो भिडले तपाईंहरुलाई गिज्याइरहेको छ। हाम्रो मध्यमार्गी बाटो हो। शेरबहादुर दाइ तपाई ठुलो इतिहास बोकेको नेता हो। ८० कटिसक्नुभयो। तपाईँलाई उमेरका कारणले माथि बोलाइरहेको बेलामा रैलो छाडेर भोलि यो हलमा आउनुस्। हामी कति वटा चाहिन्छ विकल्प दिन्छौँ।’ उनले विशेष महाधिवेशनको हलमा आए नेतृत्वमा प्रतिस्पर्धा गर्न चुनौती दिए।

mulpatra mulpatra mulpatra