Close

Recent Posts

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमाथि भोलिमात्र बहस हुने

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमाथि भोलिमात्र बहस हुने
  • १५ चैत्र २०८२, आईतवार १४:५४

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरणको रिटमाथि भोलिमात्र बहस हुने भएको छ । ओलीलाई हिरासतमुक्त गरियोस् भन्ने मागका साथ पत्नी राधिका शाक्यका तर्फबाट आज रिट दायर भएको छ ।

mulpatra

बालेन सरकारले शनिवार ओलीलाई कार्की आयोगको सिफारीस भन्दै पक्राउ गरेको थियो । ओलीलाई जाँचबुझ आयोगको प्रतिवेदनकै सिफारिसका आधारमा पक्राउ गर्नु र थुनामा राख्नु गैरकानूनी भएको दावीसहित रिट दायर भएको छ ।

कुनै पनि जाँचबुझ वा छानबिन गर्ने निकायको सुझाव वा प्रतिवेदनकै आधारमा सीधै व्यक्तिहरू पक्राउ गर्ने कुरा कानूनसम्मत नहुने उक्त रिटमा जिकिर गरिएको छ ।

mulpatra mulpatra mulpatra