Close

Recent Posts

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

सुनको मूल्य ६ हजार ७ सयले बढ्यो

सुनको मूल्य ६ हजार ७ सयले बढ्यो
  • १७ चैत्र २०८२, मंगलवार ११:४८

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ६ हजार ७०० र चाँदी १४५ रुपैयाँले बढेको हो ।

mulpatra

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ८४५ रुपैयाँ कायम भएको छ ।

हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

mulpatra mulpatra mulpatra

गत आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८६ रुपैयाँ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ७२० रुपैयाँ कायम भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ५६० र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।