Close

Recent Posts

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

विहीबार २ बजे उपस्थितिका लागि सचिवालयले सांसदहरूलाई बोलायो

विहीबार २ बजे उपस्थितिका लागि सचिवालयले सांसदहरूलाई बोलायो
  • १७ चैत्र २०८२, मंगलवार १२:१४

काठमाडौं– संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको जानकारी गराएको छ ।

mulpatra

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गर्दै प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सांसदहरूलाई अधिवेशन आह्वान गरेको जानकारी गराउँदै तोकिएको समयमा उपस्थित हुन आग्रह गरेको छ ।

सूचनामा राष्ट्रपति पौडेलले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम २०८२ साल चैत १९ गते बिहीबार दिउँसो २ बजे संघीय सांसदका दुवै सदनको अधिवेशन आह्वान गरेको उल्लेख छ ।

mulpatra mulpatra mulpatra

प्रतिनिधि सभाको बैठक निर्माणाधीन संघीय संसद् भवनको स्थानमा रहेको बहुउद्देश्यीय कक्ष र राष्ट्रिय सभाको बैठक सिंहदरबारस्थित राष्ट्रिय सभा कक्षमै बस्ने जनाइएको छ ।