एमालले बनायो महरलाई प्रमुख सचेतक

एमालले बनायो महरलाई प्रमुख सचेतक
  • ११ बैशाख २०८३, शुक्रबार १६:१३

काठमाडौं । प्रतिनिधिसभामा बझाङबाट निर्वाचित ऐन महरलाई नेकपा एमालेले संसदीय दलको प्रमुख सचेतकमा मनोनीत गरेको छ ।

mulpatra

महरलाई आज संसदीय दलका नेता रामवहादुर थापा बादलले प्रमुख सचेतक मनोनीत गरेका हुन् ।

सचेतकको जिम्मा भने झापाबाट समानुपातिक सांसद बनेकी निशा घतानीलाई दिइएको छ ।

mulpatra mulpatra mulpatra