Close

Recent Posts

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

कक्षा १२ को नतिजास् १ लाख ८७ हजार विद्यार्थी अनुतिर्ण

कक्षा १२ को नतिजास् १ लाख ८७ हजार विद्यार्थी अनुतिर्ण
  • १८ श्रावण २०८१, शुक्रबार ०७:२४

काठमाडौं–कक्षा १२ को नियमिततर्फको नतिजामा एक लाख ८७ हजार २१ जना ननग्रेडिङ (एनजी) आएको छ । परीक्षामा सहभागी भएका नियमति तर्फ ३ लाख ९० हजार ८६८ जना विद्यार्थीमध्ये एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल भएका हुन् ।

mulpatra

सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२।९१ प्रतिशत विद्यार्थी उत्तीर्ण ९ग्रेडेड० भएका छन् भने ४७।०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी)अनुत्तीर्ण भएका छन् । नियमिततर्फ परीक्षा ३ लाख ९० हजार ८६८ विद्यार्थी मध्ये दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन् । यसैगरी ग्रेड वृद्धितर्फ २०७८र७९ का २८।२६ प्रतिशत पास भएका छन् भने २०७६र०७७ का ६२।०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

आज सार्वजनिक भएको नतिजामा ५२ प्रतिशत अर्थात २ लाख ३ हजा ८४७ जना विद्यार्थी उतिर्ण भएका छन् । ४८ प्रतिशत विद्यार्थीको एनजी आएको हो । त्यस्तै ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ५९१ रहेका छन् भने १०२ जनाको परीक्षा रद्ध भएको छ । यस्तै १‍‍.६१ देखि २ जीपीए ल्याउने विद्यार्थी १२ जना रहेका छन् । सबैभन्दा बढी बाग्मती प्रदेशमा एनजी आएको छ । ३८ हजार १४६ जनाको एनजी आएको हो ।

mulpatra mulpatra mulpatra