फुलराले ल्याए ‘होलीको रंग’

फुलराले ल्याए ‘होलीको रंग’
  • २८ फाल्गुन २०८१, बुधबार २०:२३

काठमाडौं । हिन्दुहरुको महत्वपूर्ण पर्व फागु पूर्णिमाको अवसर पारेर होली गीतहरु सार्वजनिक हुने क्रमले निरन्तरता पाएसंगै युवा साहित्यकार भीष्मराज फुलाराको शब्द रचनामा ‘होलीको रंग’ फुलरा इन्टरटेनमेन्ट नेटवर्क च्यानलबाट सार्वजनिक भएको छ ।

प्रमोद डीजी, प्रेम परियार, सुजाता केसी र गीता पाण्डेको स्वरमा रहेको गीतका संगीतकार राजेन्द्र बजगाई हुन् ।