Close

Recent Posts

गृहमन्त्री र यातायात व्यवसायीबीच वार्ता जारी

गृहमन्त्री र यातायात व्यवसायीबीच वार्ता जारी
  • २० जेष्ठ २०८२, सोमबार १०:१५

काठमाडौं– गृहमन्त्री रमेश लेखकले सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका पदाधिकारीलाई छलफलका लागि बोलाएका छन् ।

mulpatra

अहिले गृहमन्त्रालयमा दुवैपक्षबीच छलफल जारी रहेको छ । विभिन्न माग राख्दै यातायात व्यवसायीहरुले आन्दोलन गरिरहेका छन् । आज देशभरि नै सार्वजनिक यातायात ठप्प रहेको छ । विशेष गरी अहिले उनीहरुले ‘राइड सेयरिङ’को विरोध गरिरहेका छन् ।