Close

Recent Posts

बैरोकी डिजि आचार्यको म्यानपावरलाई हप्काइ–दप्काइः पुर्वमुख्यसचिव अर्याल र सहसचिव भुसालको आडमा म्यानपावरमाथि आख्तियारसँगै सम्पति शुद्धीकरण लगाउने धम्की

बैरोकी डिजि आचार्यको म्यानपावरलाई हप्काइ–दप्काइः पुर्वमुख्यसचिव अर्याल र सहसचिव भुसालको आडमा म्यानपावरमाथि आख्तियारसँगै सम्पति शुद्धीकरण लगाउने धम्की

जंगीअड्डा अगाडि तनाव सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन नहुने भन्दै विरोध

जंगीअड्डा अगाडि तनाव सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन नहुने भन्दै विरोध
  • २६ भाद्र २०८२, बिहीबार १२:१९

काठमाडौं– नेपाली सेनाले जङ्गीअड्डा वरिपरि कडाइ गरेपछि युवाहरू सुन्धारास्थित धरहराअगाडि भेला भएका छन् । हिजोदेखि जङ्गीअड्डा वरिपरि ठूलो संख्यामा भेला भएर नाराबाजी गर्न थालेपछि आज युवालाई सेनाले सुन्धारामै रोकेको हो ।

mulpatra

बिहानैदेखि सुन्धारामा भेला भएका युवाले ‘सुशीला कार्की मान्दैनौँ’ भन्दै नाराबाजी गरिरहेका छन् । उनीहरूलाई सेनाले माइकिङ गरेर धैर्य बस्न अनुरोध गरेको छ ।

जेनजी आन्दोलनको माग कार्कीलाई सरकार प्रमुख बनाउनका लागि नभएको ती युवाहरुको भनाइ छ ।

mulpatra mulpatra mulpatra

समाचार संकलनका लागि त्यहाँ पुगेका भारतीय मिडियाहरुविरुद्ध पनि युवाहरुले आक्रोश व्यक्त गरेका छन् । उनीहरुले ‘गो ब्याक इण्डिया’ भन्दै विरोध गरिरहेका छन् ।