नाउपा छोडे रेशमले, ‘नाउपा नेपाल’ बनाउँदै (भिडियो सहित)
काठमाडौं । रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी (नाउपा) छोडेका छन् । नाउपाका संस्थापक एवं संरक्षक रहेका चौधरीले नयाँ पार्टी बनाउने भन्दै नाउपा छोडेका हुन्।

आज विहान सामाजिक सञ्जालमा भिडियो सन्देश मार्फत आफूले पार्टी छोडेको घोषणा गरेका हुन् । उनको पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी, नेपाल रहने समेत घोषणा गरेका छन् ।
भिडियो सहित
![]() |
![]() |
![]() |
|---|



